You are viewing the translated version of (दफा ९३ सँग सम्बन्धित) यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको ढाँचा.

Schedule 8
(दफा ९३ सँग सम्बन्धित) यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको ढाँचा

(दफा ९३ सँग सम्बन्धित)

(यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको ढाँचा)

नेपाल सरकार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

यातायात व्यवस्था विभाग

फाेटाे

दर्ता नंः–

दर्ता मितिः–

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ९३ अनुसार देहायको सेवा सञ्चालन गर्न यो अनुमतिपत्र दिइएको छ ।

(१) व्यक्ति/फर्म/कम्पनीको नामः–

——————————————————————————————–

नोटःनिर्माण तथा यातायात मन्त्रालयको सट्टा हाल भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालय रहेको ।